Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 9h agolast: 8h ago

न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने प्रधानन्यायाधीश मनोजकुमार शर्माको प्रतिबद्धता

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ। बुधबार काठमाडौँमा सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले पूर्व प्रधानन्यायाधीशहरूका असल अभ्यासलाई अनुसरण गर्ने उल्लेख गर्नुभयो। न्यायाधीश र कर्मचारीको संयुक्त प्रयासबाट मात्रै न्यायालयमा सुधार ल्याउन सकिने उहाँको भनाइ थियो।

Summary by Jayaman

5publishers
5headlines
5in last 24h
Span: 26 minNE onlyUpdated 8h ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

‘न्यायाधीश र कर्मचारी मिलेर मात्रै न्यायालय सुधार्न सकिन्छ’

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो पर्यन्त हुने बताएका छन् । सर्वोच्च अदालत बार एशोसिएसनले बुधबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानन्यायाधीश शर्माले यसअघिका प्रधानन्यायाधीशका कार्यकालमा अवलम्बन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने आफ्नो पर्यन्त हुने बताएका हुन् । अदालतमार्फत गरिने विवाद समाधान […]

Coverage

4 more headlines since

first · 9h agolatest · 9h ago
    1. प्रधानन्यायाधीश शर्माद्वारा न्यायपालिका थप समुन्नत र सबल बनाउने प्रतिबद्धता

      काठमाडौँ । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत, सबल र जनउत्तरदायी बनाउने दिशामा आफू प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालत बार एशोसिएशनले बुधबार काठमाडौँमा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा उनले विगतका प्रधानन्यायाधीशहरूले अवलम्बन गरेका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै न्यायपालिकाको संस्थागत सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने बताए । प्रधानन्यायाधीश शर्माले अदालतमार्फत हुने विवाद समाधानलाई पहिलो […]

    2. न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने प्रयत्न गर्नेछु : प्रधानन्यायाधीश शर्मा

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
    3. न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने प्रयास हुनेछ : प्रधानन्यायाधीश

      काठमाडौँ- प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो प्रयत्न हुने बताएका छन्। सर्वोच्च अदालत बार एशोसिएसनले बुधबार काठमाडौँमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानन्यायाधीश शर्माले यसअघिका प्रधानन्यायाधीशका कार्यकालमा अवलम्बन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने आफ्नो पयास हुने बताएका हुन्। अदालतमार्फत गरिने विवाद समाधान पहिलो रोजाइ […]

    4. न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने प्रयत्न गर्नेछु : प्रधान न्यायाधीश शर्मा

      काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो प्रयन्त हुने बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार काठमाडौँमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधान न्यायाधीश शर्माले यसअघिका प्रधान

      Ratopati logoRatopatiPrivatestory5 publishers
Chief Justice Manoj Kumar Sharma Vows to Strengthen Nepal Judiciary · K cha khabar