Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

जीडब्लूएमले नेपाली बजारमा नयाँ पुस्ताको विद्युतीय एसयूभी ल्याउँदै

विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड जीडब्लूएम (ग्रेट वाल मोटर्स) ले नेपाली बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी भित्र्याउने तयारी गरेको छ। कम्पनीले यसको आधिकारिक घोषणा नगरे पनि नयाँ एसयूभीले करिब ५२० किलोमिटरको ड्राइभिङ रेन्ज दिने अपेक्षा गरिएको छ। यस सवारीसाधनमा स्मार्ट डिजिटल प्रविधि र अत्याधुनिक सुरक्षा प्रणाली जस्ता सुविधाहरू समावेश हुनेछन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 5 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

नयाँ विद्युतीय एसयूभी नेपाल भित्र्याउँदै जीडब्लूएम

विश्वका १७० भन्दा बढी देशमा उपस्थिति विस्तार गरिसकेको जीडब्लूएम (ग्रेट वाल मोटर्स)ले नेपाली बजारमा नयाँ पुस्ताको विद्युतीय एसयूभी ल्याउने तयारी गरेको छ।कम्पनीले औपचारिक घोषणा नगरे पनि सार्वजनिक भएका प्रारम्भिक विवरणले विद्युतीय सवारीसाधन पारखी माझ उत्सुकता बढाएको छ।प्राप्त जानकारीअनुसार नयाँ विद्युतीय एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल प्रविधि, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्ने सुविधाहरू रहने अपेक्षा गरिएको छ।आकर्षक डिजाइन, प्रिम

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
    1. नेपालमा नयाँ पुस्ताको विद्युतीय एसयुभी ल्याउने तयारीमा जिडब्लुएम

      Setopati logoSetopatiPrivatekinmelheadline only3 publishers
    2. नेपाली बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी ल्याउँदै जीडब्लूएम

      काठमाडौँ । विश्वका १७० भन्दा बढी देशमा लाखौँ ग्राहकको विश्वास जित्न सफल अटोमोबाइल ब्रान्ड जीडब्लूएम (ग्रेट वाल मोटर्स) ले नेपालमा अत्याधुनिक विद्युतीय एसयूभी भित्र्याउने तयारी गरेको छ । आगामी एसयूभीको आधिकारिक घोषणा नभए पनि यसमा ५२०

      Ratopati logoRatopatiPrivatestory3 publishers
Great Wall Motor to Launch New Electric SUV in Nepal · K cha khabar