राज्य संयन्त्रलाई ओलीको चेतावनी- समय सधैँ एकैनासको रहँदैन, धेरै उत्ताउलिएर अगाडि नबढ्नू
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेकाहरूलाई समय र परिस्थिति सधैँ एकैनासको नरहने भन्दै उत्ताउलिएर अगाडि नबढ्न कडा चेतावनी दिएका छन् ।पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यका तर्फबाट कसैलाई त्यसै मुद्दा लगाउने र अपराध गर्नेहरूलाई भने केही नगर्ने विभेदकारी काम भइरहेको आरोप लगाए।'राज्य संयन्त्रमा रहेकालाई भन्न चाहन्छु- समय परिस्थिति एकैनासको रहँदैन। उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला,' अध्यक्ष ओलीले भने।राज्य शक्तिमा रहेकाहरूले शक्तिको


.jpg)
_iorql7O2LM.jpg)
