
शेल कम्पनी खडा गरी कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष पाण्डे पक्राउ
काठमाडौं। शेल कम्पनी (कृत्रिम व्यवसाय) स्थापना गरी बैंकबाट लिएको कर्जाको दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार महोत्तरीको बर्दिवास नगरपालिका–६ मा दर्ता रहेको इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एण्ड भेटेरिनरी साइन्सेस प्रालि नामक शेल कम्पनी खडा गरी प्रभु बैंक लिमिटेडबाट […]



