_KobciUbG0Z.jpg)
चोरी भएका सवारीसाधन फिर्तापछि ट्राफिक प्रहरीलाई खादा लगाइयो, तस्बिरहरू
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। बुधबार आयोजित एक समारोहमा बग्गीखानास्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भई हराएका र पछिल्लो


