Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 5h agolast: 3h ago

झापामा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा बुधबार अपराह्न स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगरका २१ वर्षीय अजय राजवंशी र भारतको गलगलियाका ३२ वर्षीय अजय माझी रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मेचीनगर–९ स्थित होलिबेल स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।

Summary by Jayaman

8publishers
9headlines
9in last 24h
Span: 1 hourNE onlyUpdated 3h ago
Covered by
How this story evolved2 updates
  1. 3 sources4h ago

    झापाको मेचीनगर नगरपालिका-७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगरका २१ वर्षीय अजय राजवंशी र भारतको गलगलियाका ३२ वर्षीय अजय माझी रहेका छन्। मेचीनगर-९ स्थित होलिबेल स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

  2. 8 sources3h agocurrent

    झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा बुधबार अपराह्न स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगरका २१ वर्षीय अजय राजवंशी र भारतको गलगलियाका ३२ वर्षीय अजय माझी रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मेचीनगर–९ स्थित होलिबेल स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।

Broke on K cha khabarPradesh Khabar logoPradesh Khabar

स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

झापा : झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा आज अपराह्न स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा होलिबेल स्कुल, मेचीनगर–९ को मे १ क ३९१ नम्बरको स्कुल बस

archives9 publishers
Coverage

8 more headlines since

first · 5h agolatest · 3h ago
    1. बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

      झापा । झापाको मेचीनगरमा बुधबार साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ स्थित सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारीतर्फ जाँदै गरेको होलिबेल इङ्गलिस बोर्डिङ स्कुलको मे १ क ३९१

      Ratopati logoRatopatiPrivatestory9 publishers
    2. स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

      सुरुङ्गा । मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । दुर्घटनामा […] The post स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    3. स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु

      झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कूल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशी र त्यसमा सवार माझीलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल पुर्‍याइएकामा चिक

      Lokaantar logoLokaantarPrivatestory9 publishers
    4. मोटरसाइकल र स्कुल बस जुध्दा दुई जनाको मृत्यु

      लीलाराज खड्का बिर्तामोड, जेठ २० गते । झापाको मेचीनगरनगरपालिका ९ सतीखट्टा भन्ने स्थानमा मोटरसाइकल र स्कुल बस एकआपसमा जुध्दा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै ज्यान गएको छ । बुधवार...

    5. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

      झापाको मेचीनगर नगरपालिका–७ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    6. झापामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दियो, दुई जनाको मृत्यु

      झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs9 publishers
    7. स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

      सुरुङ्गा– मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका […]

    8. अपडेट : झापामा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

      झापा : झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आज अपराह्न भएको दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलको पछाडि

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
Two Killed as School Bus Collides with Motorcycle in Jhapa · K cha khabar