Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 16h agolast: 12h ago

गाजामा इजरायली हवाई आक्रमण, कम्तीमा आठ जनाको मृत्यु

गाजाका आवासीय भवन र शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासका अनुसार आवासीय क्षेत्रमा भएको आक्रमणमा सात जना र अल-साती शरणार्थी शिविरमा एक जनाको ज्यान गएको हो। गाजा सहरको अल-सिफा अस्पताल नजिकैको क्षेत्रमा पनि आक्रमण भएको जनाइएको छ।

Summary by Jayaman

3publishers
4headlines
4in last 24h
Span: 3 hoursNE onlyUpdated 12h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु

काठमाडाैँ । गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा सात जना र गाजा सहरको पश्चिममा

story4 publishers
Coverage

3 more headlines since

first · 16h agolatest · 12h ago
    1. गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते

      गाजापट्टी । इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण तीव्र बनाएपछि पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको दैनिक प्रतिवेदनअनुसार उद्धारकर्मी तथा नागरिक सुरक्षा

      Ratopati logoRatopatiPrivatestory4 publishers
    2. ‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’

      एजेन्सी– गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ। गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा सात जना र गाजा सहरको पश्चिममा रहेको अल–साती शरणार्थी शिविरमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको प्रवक्ता महमुद बासले बताएका छन् । गाजा सहरको अल–सिफा अस्पतालमा भएको […]

      Khabarhub logoKhabarhubPrivate4 publishers
    3. गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु

      गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा सात जना र गाजा सहरको पश्चिममा रहेको अल–साती शरणार्थी शिविरमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको प्रवक्ता महमुद बासले बताए । गाजा सहरको अल–सिफा अस्पतालमा भएको आक्रमणमा […]

Eight Killed in Israeli Air Strikes Across Gaza Strip · K cha khabar