Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 8h agolast: 7h ago

सम्पत्ति जाँचबुझ आयोगलाई विवरण बुझाउन गगन थापा तयार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोगलाई आफ्नो विवरण बुझाउन तयार रहेको बताउनुभएको छ। उहाँले अनुसन्धान प्रक्रिया निष्पक्ष, स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो। सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने उहाँको माग छ।

Summary by Jayaman

4publishers
4headlines
4in last 24h
Span: 1 hourNE onlyUpdated 7h ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

गगन थापाले भने- सम्पत्ति जाँचबुझ आयोगलाई विवरण दिन्छौं, तर स्वच्छतामा ध्यान पुगोस्

‘हामी यसमा सहयोग नै गर्छौं, तर अहिले जिम्मेवारीमा रहेका साथीहरू पनि छानबिनमा अटाउनुपर्छ । हामी पनि तयारै छौं भनेर साथीहरू आइदिनुपर्‍यो ।’

Coverage

3 more headlines since

first · 8h agolatest · 7h ago
    1. सुशासन स्थापनाका लागि सरकारसँग काँधमा काँध मिलाएर हिड्छौँ-सभापति थापा

      सभापति थापाले आयोगले सम्पत्ति छानबिनको प्रक्रिया निरन्तर र निष्पक्ष ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिए । साथै, आयोगले गर्ने कामकारबाहीको स्वच्छता, पारदर्शिता र विश्वसनीयतामाथि कुनै प्रश्न उठ्न नहुने बताउँदै त्यसतर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गरे ।

    2. सम्पत्ति विवरण बुझाएर छानबिन आयोगलाई सहयोग गर्छौं- गगन थापा

      Setopati logoSetopatiPrivatepoliticsheadline only4 publishers
    3. जाँचबुझ आयोगलाई सम्पत्ति विवरण बुझाउन तयार छौं, निष्पक्ष र पारदर्शी अनुसन्धान होस्- गगन थापा

      नेपाली कांग्रेसका सभापति गगन थापाले आफू लगायत कांग्रेसका सबै नेताले सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगलाई विवरण बुझाउन तयार रहेको बताएका छन् । तर, आयोगले निष्पक्ष, स्वच्छ र पारदर्शिता भएर अनुसन्धान गर्नुपर्ने थापाको भनाइ छ । सभापति थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन आवश्यक रहेको बताए । हरेक पटकका राजनीतिक आन्दोलनको प्रमुख विषय सार्वजनिक जिम्मेवारीमा बसेकाहरूको निजी सम्पत्तिको विषय भएकाले अहिले यो टुंगिनुपर्ने थापाले बताएका

      Lokaantar logoLokaantarPrivatestory4 publishers
Gagan Thapa Pledges Cooperation with Property Investigation Commission · K cha khabar