Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 11h agolast: 7h ago

सवारी साधनको कर छली प्रकरणमा रसुवा भन्सारका प्रमुखसहित ६ कर्मचारी तानिए

बजेटमार्फत बढाइएको सवारी साधनको कर छल्न अनधिकृत रूपमा भन्सार जाँचपास गराएको आशंकामा रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईसहित ६ जना कर्मचारीलाई विभागमा तानिएको छ। नयाँ करदर लागू हुनुअघि नै पुरानै दरमा गाडीहरू भित्र्याउन सहयोग गरेको आरोपमा उनीहरूमाथि छानबिन सुरु गरिएको हो। यस प्रकरणको सत्यतथ्य पत्ता लगाउन अर्थ मन्त्रालयले छानबिन समिति समेत गठन गरेको छ।

Summary by Jayaman

2publishers
3headlines
3in last 24h
Span: 4 hoursNE onlyUpdated 7h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन

काठमाडौँ । रसुवा भन्सार कार्यालयका ६ जना कर्मचारी भन्सार विभागमा तानिएका छन्। बजेटमा वृद्धि भएको कर छल्न अनधिकृत रूपमा भन्सार छल्न सहयोग गरेको आशङ्कामा रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईसहित ६ जनालाई विभागमा तानिएको हो। कार्यालयले

story3 publishers
Coverage

2 more headlines since

first · 11h agolatest · 7h ago
    1. रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख

      काठमाडौँ । भन्सार विभागले रसुवा भन्सार कार्यालयका प्रमुखसहित ६ जना कर्मचारीलाई विभागमा तानेको छ। इलेक्ट्रिक भेहिकलको जाँचपासमा चलखेल गरी कर छलीको आरोपमा उनीहरूलाई केन्द्रमा तानिएको हो । उनीहरूलाई जिम्मेवारीमुक्त गरिएको अर्थ मन्त्रालयले जनाएको छ । विभागले

      Ratopati logoRatopatiPrivatestory3 publishers
    2. रसुवा भन्सारका प्रमुखसहित ६ कर्मचारी विभागमा तानिए, सवारीसाधन भन्सार जाँचपास प्रकरणमा छानबिन तीव्र

      काठमाडौं- बजेटमार्फत बढाइएको सवारीसाधनको कर छल्न अनधिकृत रूपमा भन्सार जाँचपास गराएको आशंकामा रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईसहित ६ जना कर्मचारीलाई भन्सार विभागमा तानिएको छ। अर्थ मन्त्रालयका अनुसार सवारीसाधन नेपाल भित्रिनुअघि नै पुरानै करदरमा

      Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
Six Rasuwa Customs Officials Recalled Over Vehicle Tax Evasion Allegations · K cha khabar