Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Junlast: 6 Jun

बागलुङमा ध्वनि प्रदूषण गर्ने १० वटा मोडिफाइड मोटरसाइकल नियन्त्रणमा

बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने मोटरसाइकलहरू विरुद्ध कारबाही सुरु गरेको छ। बागलुङ बजार क्षेत्रमा रातिको समयमा ध्वनि प्रदूषण बढेको जनगुनासो आएपछि पछिल्लो दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका ती सवारी साधनहरूलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको छ।

TopicsBaglung
3publishers
3headlines
Span: 25 minNE onlyUpdated 6 Jun
Covered by
Broke on K cha khabarRatopati logoRatopati

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ । बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइल चालकले चर्को आवाज निकालेर ध्वनी

story3 publishers
Coverage

2 more headlines since

first · 6 Junlatest · 6 Jun
    1. ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

      जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ ।बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइल चालकले चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्दै आएका जनगुनासो बढेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्ने अभियान चलाएको हो ।पछिल्लो दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायब निर

      Lokaantar logoLokaantarPrivatestory3 publishers
    2. ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

      बागलुङ– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन ९मोडिफाइ० गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ । बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइल चालकले चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्दै आएका जनगुनासो बढेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्ने अभियान चलाएको हो । पछिल्लो दुई दिनमा १० […]

Baglung Traffic Police Seize Modified Motorcycles for Noise Pollution · K cha khabar