Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Junlast: 19h ago

राष्ट्रिय स्वतन्त्र पार्टीको देशव्यापी जिल्ला अधिवेशन सुरु, नेतृत्व चयनमा कतै सहमति त कतै विवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा हुने आगामी राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप जेठ २३ र २४ गते देशभरका जिल्लाहरूमा पहिलो अधिवेशन सम्पन्न गरेको छ। शनिबार ३७ र आइतबार २९ जिल्लामा अधिवेशन आयोजना गरिएकोमा अधिकांश स्थानमा नयाँ नेतृत्व चयन भएको छ भने सर्लाही र सिन्धुपाल्चोक लगायतका केही जिल्लामा आन्तरिक विवाद र सहमतिको अभावका कारण प्रक्रिया स्थगित भएको छ। काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा नातावादको स्थान नरहेको र लोकतान्त्रिक विधिबाट नेतृत्व छानिने बताउनुभयो।

8publishers
36headlines
1in last 24h
Span: 6d 13hNE onlyUpdated 19h ago
Covered by
How this story evolved5 updates
  1. 3 sources6 Jun

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आजदेखि देशभर सुरु भएको छ। महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार आज ३७ जिल्ला र भोलि २९ जिल्लामा अधिवेशनहरू सम्पन्न हुनेछन्। पार्टीले ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरे तापनि वडा र पालिका अधिवेशन बाँकी रहेका कारण मनाङ र मुस्ताङमा भने यस पटक अधिवेशन हुने छैन।

  2. 6 sources6 Jun

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आजदेखि देशभर सुरु भएको छ। पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार शनिबार ३७ जिल्लामा र आइतबार थप २९ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। रास्वपाले ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरे पनि वडा र पालिका स्तरको अधिवेशन बाँकी रहेका कारण मनाङ र मुस्ताङमा भने तत्काल जिल्ला अधिवेशन हुने छैन।

  3. 11 sources6 Jun

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। शनिबार काठमाडौँ, झापा र कास्कीसहित ३७ जिल्लामा अधिवेशन सम्पन्न भएका छन् भने आइतबार थप २९ जिल्लामा निर्वाचन प्रक्रिया अघि बढ्नेछ। काठमाडौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा नातावाद र कृपावादलाई स्थान नहुने बताउनुभयो। रास्वपाले ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरे पनि मनाङ र मुस्ताङमा भने तत्काल अधिवेशन नहुने जनाएको छ।

  4. 15 sources6d ago

    राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप देशभर पहिलो जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले शनिबार ३७ जिल्ला र आइतबार २८ जिल्लामा अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो। काठमाडौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा नातावादको स्थान नहुने बताउनुभयो। अधिकांश जिल्लामा नेतृत्व चयन प्रक्रिया जारी रहे पनि मनाङ र मुस्ताङमा भने तत्काल अधिवेशन नगरिने भएको छ।

  5. 25 sources5d agocurrent

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा हुने आगामी राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप जेठ २३ र २४ गते देशभरका जिल्लाहरूमा पहिलो अधिवेशन सम्पन्न गरेको छ। शनिबार ३७ र आइतबार २९ जिल्लामा अधिवेशन आयोजना गरिएकोमा अधिकांश स्थानमा नयाँ नेतृत्व चयन भएको छ भने सर्लाही र सिन्धुपाल्चोक लगायतका केही जिल्लामा आन्तरिक विवाद र सहमतिको अभावका कारण प्रक्रिया स्थगित भएको छ। काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा नातावादको स्थान नरहेको र लोकतान्त्रिक विधिबाट नेतृत्व छानिने बताउनुभयो।

Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएका छन् । रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ । पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो । तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ । ती जिल्लामा वडा र पालिकाको समेत अधिवेशन […]

Coverage

35 more headlines since

first · 6 Junlatest · 19h ago
  1. Yesterday
    1. रास्वपामा नेता हुन कांग्रेस-एमालेमा भन्दा बढी हानथाप, असन्तुष्टि छताछुल्ल, केहीले छाडे पार्टी

      काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठनको ४ वर्षपछि पहिलो पटक भएको अधिवेशनमा नेता/कार्यर्ताहरुबीच चर्को असन्तुष्टि देखिएको छ। असार ७, ८ र ९ गतेका लागि तय पहिलो महाधिवेशन अघि भएको तल्ला कमिटीका अधिवेशनमा पार्टीको आन्तरिक असन्तुष्टि छताछुल्ल भएको हो। वडा, पालिका हुँदै सुरु भएको जिल्ला र प्रदेश अधिवेशनको अधिकांश ठाउँमा नेताहरुबीच गुटबन्दी तथा नेतृत्वको होडबाजीका कारण […] The post रास्वपामा नेता हुन कांग्रेस-एमालेमा भन्दा बढी हानथाप, असन्तुष्टि छताछुल्ल, केहीले छाडे पार्टी appeared first on BIZMANDU.

      BizmanduPrivatecontent36 publishers
    2. रास्वपा मधेश प्रदेश जिल्ला अधिवेशन पर्साको मात्र सम्पन्न

      वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र जिल्ला अधिवेशन पर्सामा मात्र सम्पन्न भएको छ । अधिवेशनका क्रममा पदीय स्वार्थको लडाई प्रजातान्त्रिक शैलीमा मात्र सिमित नभई झडपमा परिणत भएपछि मधेश प्रदेशका ७ जिल्लामा अझै जिल्ला अधिवेशन हुन सकेको छैन । आपसी झडप हुने पर्सा जिल्ला पनि अछुतो चाही होइन । तथापि अन्य जिल्लाभन्दा रास्वपा पर्साले जिल्ला […] The post रास्वपा मधेश प्रदेश जिल्ला अधिवेशन पर्साको मात्र सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. Older
    1. रास्वपा महाधिवेशन : केन्द्रीय समितिमा निर्वाचन निश्चित, सचिवालय सदस्यका लागि अहिलेबाटै दौडधुप

      काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन यही असार ७ बाट चितवनमा हुँदैछ। २०७९ को असार ७ को स्थापना भएको पार्टीले पहिलो महाधिवेशनमा गुटगत राजनीतिलाई अन्त्य गर्न केन्द्रीय समितिको निर्वाचनमा नेताहरूलाई स्वविवेकबाट उम्मेदवारी दिन पाउने व्यवस्था गर्न लागिएको छ। २०७९ को निर्वाचनमा २१ सिट प्राप्त गरेको सो पार्टीले २०८२ मा भएको निर्वाचनमा १८२ सिट प्राप्त […]

    2. रास्वपामा नयाँ नेतृत्व

      भैरहवा समाचारदाताभैरहवा, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सम्पन्न प्रथम जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । रुपन्...

    3. रास्वपाका ५६ जिल्लामा अधिवेशन सम्पन्न, आजदेखि प्रदेश अधिवेशन

      काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ । देशभरका बाँकी जिल्लाहरूमा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ । रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीका अनुसार १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी छ भने केही जिल्लामा […]

    4. रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमतीको रविले उद्घाटन गर्ने

      २६ जेठ, काठमाडौं । वडा, पालिका, जिल्लामा धमाधम अधिवेशन सम्पन्न गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि प्रदेशका अधिवेशन पनि सुरु गर्दैछ । केही जिल्लाबाहेक प्राय: जिल्लामा नयाँ नेतृत्व चयन गरेको रास्वपाले प्रदेश अधिवेशन सुरु गर्न थालेको हो । रास्वपाले आज बिहान बागमती प्रदेशको अधिवेशन उद्घाटन गरी प्रदेश अधिवेशन सुरु गर्दैछ । बागमती अधिवेशन प्रदेश राजधानी […]

    5. रास्वपा प्रदेश अधिवेशन आजदेखि

      गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ ।...

    6. रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएका थिए भने आइतबार २८ जिल्लामा अधिवेशन सुरु भएको थियो । आइतबार अधिवेशन सुरु भएका अधिकांश जिल्लामा नयाँ कार्यसमिति […] The post रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    7. रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

      काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएका थिए भने आइतबार २८ जिल्लामा अधिवेशन सुरु भएको थियो । आइतबार अधिवेशन सुरु भएका अधिकांश जिल्लामा नयाँ कार्यसमिति चयन भइसकेका छन् […]

    8. रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

      काठमाडौँ, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरण...

    9. रास्वपाको ५६ जिल्लाको अधिवेशन सकियो, ५ जिल्लामा प्रक्रिया सुरु हुनै बाँकी

      २५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार अधिवेशनको निर्वाचनको चरणमा रहेका जिल्लाको संखया १२ वटा छ । एउटा जिल्लाको अधिवेशन स्थगीत भएको छ भने पाँच जिल्ला डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङमा अधिवेशन भएको छैन । रास्वपाको जिल्ला अधिवेशन यही जेठ २३ गतेबाट […]

    10. रास्वपा जाजरकोटमा सहमति जुटेन, आज निर्वाचन हुँदै

      सहदेव बस्नेतजाजरकोट, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटको प्रथम जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिने...

    11. रास्वपा सिरहामा सहमति जुटेन, आजै निर्वाचन प्रक्रिया सुरु हुने

      २५ जेठ, सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ । निर्वाचन कार्यक्रमअनुसा आज बिहान १० बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन आयोगका कार्यवाहक निर्वाचन संयोजक डा. इन्द्रजित महतोले जानकारी दिएका छन् । शनिबार बिहान ८ बजेदेखि अधिवेशनको खुला […]

    12. रास्वपा जिल्ला अधिवेशन : कतै शान्तिपूर्ण, कतै झैझगडा र विवादले स्थगित

      काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ नेतृत्व चयनसहित अधिवेशनमा जुटेको छ । पार्टी गठनपछि पहिलोपटक रास्वपाले वडादेखि केन्द्रसम्म निर्वाचन विधिमार्फत नेतृत्व चयन गर्दैछ । वडा, पालिका, जिल्ला, प्रदेश अधिवेशन सम्पन्न गर्दै रास्वपाले आगामी ७, ८ र ९ असारमा चितवनमा पहिलो महाधिवेशन गर्न लागेको हो । रास्वपाले सार्वजनिक गरेको अधिवेशन कार्यक्रमअनुसार शनिबार र […] The post रास्वपा जिल्ला अधिवेशन : कतै शान्तिपूर्ण, कतै झैझगडा र विवादले स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    13. रास्वपाको जिल्ला अधिवेशनमा अपेक्षित उत्साह देखिएन

      काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर सञ्चालन गरेको जिल्ला अधिवेशन अधिकांश जिल्लामा सम्पन्न भए पनि पार्टीले अपेक्षा गरेको उत्साह र जनसहभागिता भने देखिन सकेन । संगठन विस्तार, नेतृत्व चयन र आगामी राष्ट्रिय महाधिवेशनको तयारीका रूपमा हेरिएको अधिवेशनमा कतिपय जिल्लामा सर्वसम्मत नेतृत्व चयन भयो भने धेरै स्थानमा निर्वाचनमार्फत नेतृत्व छनोट गरियो । तर, […]

    14. रास्वपामा महाधिवेशन सरगर्मी: सत्ता र सङ्गठन सुदृढीकरणको दोसाँधमा नयाँ चुनौती

      वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई देशव्यापी रूपमा तीव्रता दिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics36 publishers
    15. रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

      २४ जेठ, सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीको जिल्ला अधिवेशन प्रक्रियागत काम पूरा नभएको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको जनाएको छ । हरिवनस्थित सरस्वती पार्टी प्यालेसमा आइतबार आयोजना गरिएको अधिवेशनमा जिल्लाभरबाट प्रतिनिधि तथा कार्यकर्ताहरू सहभागी भएका थिए । तर अपराह्न करिब पौने […]

    16. रास्वपाका १७ जिल्ला सभापतिमा को-को? महाधिवेशन अघि ६७ ठाउँमा चयन हुने

      काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जिल्ला अधिवेशन अन्तर्गत १७ जिल्लामा पदाधिकारी चयन भएका छन्। केही ठाउँमा निर्वाचनबाट र केहीमा सर्वसम्मत नेतृत्व चयन भएको हो। शनिबार ३७ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। ३० वटा जिल्लामा आइतबार जिल्ला अधिवेशन भइरहेको छ। जिल्ला अधिवेशन सम्पन्न भएको केही ठाउँमा अन्तिम नतिजा आउन बाँकी छ। रास्वपाले असार ७ […] The post रास्वपाका १७ जिल्ला सभापतिमा को-को? महाधिवेशन अघि ६७ ठाउँमा चयन हुने appeared first on BIZMANDU.

      BizmanduPrivatecontent36 publishers
    17. रास्वपाको सिन्धुपाल्चोक अधिवेशन किन रोकियो ?

      २४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिन्धुपाल्चोक अधिवेशन हिजो सुरु भएर पनि स्थगित गरिएको छ । रास्वपाले सिन्धुपाल्चोकमा: हिजो अधिवेशन सुरु भएको र विविध कारणले स्थगित गरेको जानकारी गराएको छ । स्थगित गर्नु परेको ‘विविध कारण’बारे भने रास्वपाले खुलाएको छैन । कार्यवाहक सभापति पासाङ तामाङले आकांक्षी वीचमा सहमति खोज्न समय लागेको हुँदा […]

    18. रास्वपाको जिल्ला अधिवेशनमा उत्साहभन्दा बढी गुटगत प्रतिस्पर्धा, केही स्थानमा झडप ,३७ जिल्लामा अधिवेशन सम्पन्न

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेको छ। पार्टीले जेठ २३ र २४ गते अधिकांश जिल्लामा अधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो। शनिबार ३७ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने आइतबार थप २९ जिल्लामा अधिवेशन जारी रहेको पार्टीले जनाएको छ। पार्टी नेतृत्वका अनुसार ७७ जिल्लामध्ये […]

    19. रास्वपाले गर्‍यो एकैदिनमा ३८ जिल्लाको महाधिवेशन, २८ जिल्लाको आज हुँदै

      काठमाडौँ- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दैछ । कोशी प्रदेशका चार, मधेसका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका तीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। पार्टीको निर्वाचन आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, […]

    20. रास्वपाको ९ जिल्लामा अधिवेशन सम्पन्न, ३ जिल्लामा आज

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। आज चितवन, रसुवा र ललितपुरमा जिल्ला अधिवेशन हुँदै छन्। यता सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन आन्तरिक विवादका कारण स्थगित भएको पार्टीले जनाएको छ। यससँगै बागमती प्रदेशमा रास्वपाको संगठन विस्तार तथा नेतृत्व चयन प्रक्रिया जारी रहेको छ। ९ जिल्लाका […]

    21. आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुँदै

      काठमाडौँ– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्डकीका चार, लुम्बिनीका चीन, कर्णालीका ६ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुन गइरहेका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए । आयोगका अनुसार उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिरहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, […]

    22. यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

      काठमाडौँ, जेठ २४ गते । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्डकीका चार, लुम्बिनीका...

    23. रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

      साहारा लिम्बू फुङलिङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको प्रथम जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनले आगामी कार्यकालका ल...

    24. ६७ जिल्लामा रास्वपाको नयाँ नेतृत्व चयन हुँदै

      काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत शनिबार ३८ जिल्लामा मतदान तथा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन भएका छन्। यस्तै स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, […]

    25. ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै

      काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला अधिवेशनअन्तर्गत आज ३८ जिल्लामा मतदान तथा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार आज झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन भएका छन् । यस्तै स्याङ्जा, कास्की, पर्वत, बागलुङ, […]

    26. रास्वपाको ताप्लेजुङ प्रथम अधिवेशन सुरु

      चन्द्र पन्दाकताप्लेजुङ, जेठ २३ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको प्रथम जिल्ला अधिवेशन सुरु भएको छ । रास्वपाको नयाँ जिल्ला नेतृत्व चयन गर्ने गरी प्रथम ज...

    27. राष्ट्रिय महाधिवेशनमा होमियो रास्वपा

      काठमाडौँ- राष्ट्रिय महाधिवेशनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शनिबारबाट देशभर सुरु भएको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार शनिबार ३७ जिल्लामा अधिवेशन भएको छ भने आइतबार थप २९ जिल्लामा अधिवेशन हुने रास्वपाले जनाएको छ। त्यस्तै बारा जिल्ला अधिवेशन भने जेठ २६ गते हुने बताइएको छ। यसैक्रममा काठमाडौँ जिल्लाको अधिवेशन उद्घाटनका क्रममा महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको […]

    28. रास्वपामा नातावाद र कृपावादलाई स्थान छैन : महामन्त्री बुर्लाकोटी

      काठमाडौं – प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन शनिबारदेखि देशभर सुरु भएको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार शनिबार ३७ जिल्लामा अधिवेशन आयोजना गरिएको र आइतबार थप २९ जिल्लामा अधिवेशन हुने रास्वपाले जनाएको छ। बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते हुने तय गरिएको छ। काठमाडौं जिल्ला अधिवेशनको उद्‌घाटन कार्यक्रममा पार्टीका महामन्त्री […]

    29. रास्वपालाई जिल्ला अधिवेशनको चटारो : शनिबार ३७ जिल्लामा, प्रदेश स्तरीय आगामी मंगलबारदेखि

      काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले जिल्ला अधिवेशनको चटारो छ। पार्टीले शनिबार ३७ जिल्लामा अधिवेशन गर्दैछ। पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो। केन्द्रीय समितिको निर्णयानुसार शनिबार कोशी प्रदेशका ९, मधेसका २, बागमतीका ९, गण्डकीका ५, लुम्बिनीका ८, कर्णालीका २ र सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा अधिवेशन […] The post रास्वपालाई जिल्ला अधिवेशनको चटारो : शनिबार ३७ जिल्लामा, प्रदेश स्तरीय आगामी मंगलबारदेखि appeared first on BIZMANDU.

      BizmanduPrivatecontent36 publishers
    30. ३७ जिल्लामा आज रास्वपाको अधिवेशन

      राष्ट्रिय स्वतन्त्र पार्टीको ३७ जिल्लामा आज अधिवेशन हुँदैछ। सो पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो।...

      Nagarik News logoNagarik NewsPrivatepolitics36 publishers
    31. रास्वपाको कुन जिल्लाको अधिवेशन कहिले ?

      २३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज र भोलि जिल्ला अधिवेशन गर्दैछ । दुई दिनमा तदर्थ समिति गठन भएका जिल्लामा रास्वपाले अधिवेशन गर्न लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक नीति अनुरुप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम देशभर अधिवेशन शनिबार र आइतबार बिदाको दिनमा आयोजना गरिएको हो । पहिलो दिन आज शनिबार ३६ […]

    32. रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

      काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीको संगठनात्मक नीति अनुरुप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम आज र भोलि जिल्ला अधिवेशनहरू हुने भएको हो । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार आज ३७ र भोलि २९ जिल्लाहरूको अधिवेशन सम्पन्न हुनेछन् । आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ […]

    33. रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएका छन्। रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ। पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो। तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ। ती जिल्लामा वडा र पालिकाकोसमेत अधिवेशन गरिएको थिएन। कुनै जिल्लामा ३० प्रतिशत पालिकाको अधिवेशन […]

Rastriya Swatantra Party Conducts Nationwide District Conventions Ahead of General Convention · K cha khabar