
Pakistan Interior Minister Arrives in Tehran for Diplomatic Talks
Tehran. Pakistan's Interior Minister Mohsin Naqvi reached Iran's capital Tehran on Saturday for further diplomatic talks on behalf of America....
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी उच्चस्तरीय कूटनीतिक वार्ताका लागि शनिबार इरानको राजधानी तेहरान पुगेका छन्। भ्रमणका क्रममा नक्वीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग द्विपक्षीय सम्बन्धका विषयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यो भ्रमण अमेरिकाको तर्फबाट थप कूटनीतिक संवादका लागि भएको बताइएको छ।

Tehran. Pakistan's Interior Minister Mohsin Naqvi reached Iran's capital Tehran on Saturday for further diplomatic talks on behalf of America....
8 more headlines since

काठमाडौँ । इरान र कतारका विदेश मन्त्रीहरूले अमेरिका र इरानबिच चलिरहेको कूटनीतिक वार्ता तथा मध्यस्थता प्रयासबारे फोनवार्ता गरेका छन् । कतारको विदेश मन्त्रालयका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची र कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुरहमान अल थानीबिच

तेहरान : संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो तनाव तथा मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि कूटनीतिक पहल तीव्र भएका छन्। यसैक्रममा पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नक्वी इरानका विदेशमन्त्री अब्बास अराघ्चीसँग भेटवार्ताका लागि तेहरान पुगेका

तेहरान- पाकिस्तानका आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेट्न तेहरान पुगेका छन् । इरानले वासिङ्टनसँगको शान्ति वार्ताका क्रममा लेबनान र खाडी युद्धबीच सम्बन्ध रहेको बताउँदै युद्ध अन्त्यका लागि गरिने सम्झौताले यसलाई सम्बोधन गर्नुपर्ने माग गर्दै आएको छ । अप्रिलमा घोषणा गरिएको युद्धविरामले लेबनानमा लडाई रोक्न असफल भएको छ । यस हप्ता घोषणा गरिएको […]

तेहरान, जेठ २४ गते । पाकिस्तानका आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेट्न सोही दिन तेहरान आइपुग्नुभएको छ । इरानले वासिङ्टनसँगको शान्ति वार्ताका...

काठमाडौँ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी अमेरिकाको तर्फबाट थप वार्ताका लागि इरानको राजधानी तेहरान पुगेका छन् । इरानी अर्धसरकारी तस्निम समाचार संस्थाका अनुसार भ्रमणका क्रममा नक्वीले इरानका विदेशमन्त्री अब्बास अराघ्चीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको

Kathmandu. While efforts are underway to strengthen the ceasefire between America and Iran, Pakistan's special envoy and Interior Minister Mohsin...

काठमाडौँ । अमेरिका र इरानबिच कायम युद्धविरामलाई मजबुत बनाउने प्रयास जारी रहेका बेला पाकिस्तानका विशेष दूत तथा गृहमन्त्री मोहसिन नक्वीले आइतबार इरानका विदेशमन्त्री अब्बास अराघचीसँग आइतबार तेहरानमा भेटवार्ता गरेका छन्। इरानी अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार

तेहरान । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी शनिबार अमेरिकाको तर्फबाट थप कूटनीतिक वार्ताका लागि इरानको राजधानी तेहरान पुगेका छन् । इरानी अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार भ्रमणका क्रममा नक्वीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गर्ने कार्यक्रम