Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Junlast: 6d ago

नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ लक्षित विशेष टीभी प्याकेज सार्वजनिक

नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना आईपीटीभी ग्राहकहरूका लागि विशेष टीभी प्याकेज ल्याएको छ। ग्राहकहरूले ९९९ रुपैयाँ शुल्क तिरेर हिमालय स्पोर्ट्स च्यानलमार्फत विश्वकपका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। एनटीटीभी सेवा प्रयोगकर्ताहरूलाई विश्व खेलकुदको महाकुम्भमा सहज पहुँच पुर्‍याउने उद्देश्यले यो प्याकेज ल्याइएको हो।

TopicsHimalayas
5publishers
5headlines
Span: 19 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

विश्वकप लक्षित नेपाल टेलिकमको विशेष प्याकेज

काठमाडौं । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै FIFA World Cup 2026 TV ‘Package’ उपलब्ध गराउने भएको छ । विश्व खेलकुदको महाकुम्भ FIFA World Cup 2026 लाई मध्यनजर गर्दै FIFA World Cup 2026 TV ‘Package’ उपलब्ध गराउने भएको हो । यस अन्तर्गत सम्पूर्ण IPTV ग्राहकहरूले ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका […]

Coverage

4 more headlines since

first · 8 Junlatest · 6d ago
    1. फिफा वल्र्ड कप २०२६ ‘टिभि प्याकेज’ र आकर्षक बोनस अफर

      काठमाडौं- नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै फिफा वल्र्ड कप २०२६ ‘टिभि प्याकेज’ उपलब्ध गराउने भएको छ । विश्व खेलकुदको महाकुम्भ फिफा वल्र्ड कप २०२६ लाई मध्यनजर गर्दै IPTV ग्राहकहरूका लागि

      Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
    2. विश्वकपका लागि नेपाल टेलिकमले ल्यायो टिभी प्याकेज, इन्टरनेट जडान गर्नेलाई नि:शुल्क

      नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै फिफा वर्ल्डकप २०२६ टिभी प्याकेज सार्वजनिक गरेको छ। विश्वकपलाई मध्यनजर गर्दै आइपीटिभी ग्राहकहरुका लागि यो प्याकेज ल्याइएको कम्पनीले जनाएको छ। यस अन्तर्गत सम्पूर्ण आइपीटिभी ग्राहकहरुले ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्ने जनाइएको छ। एनटिटिभी ग्राहकले आफ्नो टेलिभिजन सेट मार्फत हिमालय स्पोर्ट्स […] The post विश्वकपका लागि नेपाल टेलिकमले ल्यायो टिभी प्याकेज, इन्टरनेट जडान गर्नेलाई नि:शुल्क appeared first on BIZMANDU.

      BizmanduPrivatecontent5 publishers
    3. नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक

      काठमाडौँ । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष 'FIFA World Cup 2026 TV Package' र विभिन्न आकर्षक बोनस अफरहरू सार्वजनिक गरेको छ। विश्व खेलकुदको महाकुम्भ मानिने विश्वकपका खेलहरूलाई नेपाली दर्शकमाझ

      Ratopati logoRatopatiPrivatestory5 publishers
    4. नेपाल टेलिकमले फिफा विश्वकप टीभी प्याकेज उपलब्ध गराउने

      नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘फिफा विश्वकप २०२६ टीभी प्याकेज ’ उपलब्ध गराउने भएको छ ।विश्व खेलकुदको महाकुम्भ फिफा विश्वकप २०२६ लाई मध्यनजर गर्दै आईपीटिभी ग्राहकका लागि फिफा विश्वकप २०२६ टीभी प्याकेज उपलब्ध गराउने भएको हो ।यस अन्तर्गत सम्पूर्ण आईपीटीभी ग्राहकले ९९९ रूपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । एनटीटीभी ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छु

      Lokaantar logoLokaantarPrivatestory5 publishers
Nepal Telecom Launches FIFA World Cup 2026 TV Package · K cha khabar