Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Junlast: 8 Jun

रास्वपा कञ्चनपुरको सभापतिमा विष्ट र चितवनमा खनाल निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कञ्चनपुर र चितवन जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ। आइतबार सम्पन्न निर्वाचन प्रक्रियामार्फत कञ्चनपुरको सभापतिमा पदमबहादुर विष्ट र चितवनको सभापतिमा इन्जिनियर मिनीमाधव खनाल निर्वाचित भएका हुन्। सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो।

3publishers
3headlines
Span: 3 hoursNE onlyUpdated 8 Jun
Covered by
Broke on K cha khabarSetopati logoSetopati

रास्वपा कञ्चनपुरमा विष्ट र चितवनमा खनाल निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुुर विष्ट निर्वाचित भएका छन्।

politics3 publishers
Coverage

2 more headlines since

first · 8 Junlatest · 8 Jun
    1. रास्वपा जिल्ला अधिवेशन: कञ्चनपुरमा विष्ट र चितवनमा खनाल निर्वाचित

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कञ्चनपुर र चितवन जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ। सहमति जुट्न नसकेपछि लोकतान्त्रिक प्रक्रिया (निर्वाचन) मार्फत कञ्चनपुरको सभापतिमा पदमबहादुर विष्ट र चितवनको सभापतिमा इन्जिनियर मिनीमाधव खनाल निर्वाचित भए। कञ्चनपुरमा आइतबार

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    2. रास्वपा कञ्चनपुरमा विष्ट

      कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुुर विष्ट निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको सभापतित्वमा नयाँ कार्य समिति चयन भएको रास्वपा कञ्चनपुरले जनाएको छ । राति सम्पन्न मत गणनाअनुसार सभापति पदमा

      Ratopati logoRatopatiPrivatestory3 publishers
Rastriya Swatantra Party Elects New District Chairs in Kanchanpur and Chitwan · K cha khabar