गृहमन्त्रीमा पुनः सुधन गुरूङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले प्रमुख सचेतक
प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरूङलाई ल्याउनु सुशासनको भद्दा मजाक भएको टिप्पणी गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुदन गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गरिएकोमा कडा आपत्ति जनाएको छ। एमालेका मुख्य सचेतकले गुरुङलाई गृह मन्त्रालयमा फिर्ता ल्याउनु सुशासनको उपहास भएको टिप्पणी गरेका छन्। सरकारको पछिल्लो मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँडप्रति एमालेले यस्तो प्रतिक्रिया दिएको हो।
प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरूङलाई ल्याउनु सुशासनको भद्दा मजाक भएको टिप्पणी गरेको छ।
2 more headlines since

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक भएको टिप्पणी गरेको छ। विपक्षी दलहरुको बैठकपछि मंगलवार सिंहदरबारमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो टिप्पणी गरेका हुन्। गृहमन्त्रीको सम्पत्ति विवरणबारे छानबिन गर्न आफ्नै मातहतमा आयेग बनाएर आरोपितहरू चोख्याउने काम गरेको बताए। सुशासनको नयाँ नारा दिए पनि सरकारले पुरानै र […]