
दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने सरकारको निर्णय
सिंहदरबारमा रहेको गृहमन्त्रालयमा पुगेर नवनियुक्त मन्त्री गुरुङले मंगलबार पदवहाली गरेका हुन्।...
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालको नारायणहिटी राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गर्नुभएको छ। मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले यसअघिका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप प्रक्रिया अघि बढाउने बताउनुभयो। शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री गुरुङले यो निर्णय गर्नुभएको हो।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले वि.सं. २०५८ सालमा भएको उक्त घटनाका पुराना प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिन गर्ने घोषणा गरे। मन्त्री गुरुङले यसअघिका अनुसन्धानहरूको पुनरावलोकन गर्दै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालको नारायणहिटी राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गर्नुभएको छ। मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले यसअघिका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप प्रक्रिया अघि बढाउने बताउनुभयो। शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री गुरुङले यो निर्णय गर्नुभएको हो।

सिंहदरबारमा रहेको गृहमन्त्रालयमा पुगेर नवनियुक्त मन्त्री गुरुङले मंगलबार पदवहाली गरेका हुन्।...
5 more headlines since

काठमाडौँ । गृह मन्त्रालयको जिम्मेवारीमा फर्केलगत्तै मन्त्री सुधन गुरुङले चार वटा निर्णय सुनाए । जेठ २६ गते मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदवहाली गरेलगत्तै गृहमन्त्री गुरुङले २५ वर्ष पुरानो नारायणहिटी राजदरबार हत्याकाण्डसहितका विभिन्न काण्डको पुनः अनुसन्धान र
काठमाडौँ- नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डसम्बन्धी छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन्। मंगलबार शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि मन्त्री गुरुङले यो निर्णय गरेका हुन्। २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबारसम्बन्धी विगतका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढाउने गृहमन्त्री गुरुङको […]

काठमाडौँ। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । उनले राजदरबार हत्याकाण्डसम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढाइने बताए । उनले जेनजी आन्दोलनसँग सम्बन्धित […]

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्ड छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। उनले यसअघि भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् । मंगलबार (आज) पद बहालीपछि आयोजित कार्यक्रममा उनले २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्ड’bout विगतमा तयार गरिएका अध्ययन तथा अनुसन्धान प्रतिवेदनहरूको पुनरावलोकन गर्दै आवश्यक […] The post राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँ, जेठ २६ गते । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ। पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले आ...