Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

परराष्ट्रमन्त्रीले सम्बोधन गरिरहँदा संसदमा हर्क साम्पाङको विरोध

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायतका सांसदहरूले बुधबार प्रतिनिधिसभा बैठकमा उभिएर विरोध जनाएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमण र प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिका विषयमा संसदमा स्पष्टीकरण दिइरहँदा सो विरोध भएको हो। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति आफैँ सच्याउनुपर्ने माग राख्दै उनीहरूले सदनको कारबाहीमा अवरोध पुर्‍याएका थिए।

2publishers
3headlines
Span: 1 hourNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा हर्क साम्पाङको ‘डिस्टर्ब’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्रीले आफ्नो सम्बोधन गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदले भने आसनबाट उठेर विरोध गरे । सो

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 3d ago
    1. रोष्ट्रममा परराष्ट्रमन्त्री बोलिरहे, हर्क साम्पाङले उभिएर विरोध गरिरहे (तस्बिरहरू)

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‍मा प्रस्टीकरण दिइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायत उक्त पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाएका छन्। प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उनले आफैँ सच्याउनुपर्ने माग

      Ratopati logoRatopatiPrivatestory3 publishers
    2. रोष्टममा परराष्ट्रमन्त्री बोलिरहे, हर्क साम्पाङले उभिएर विरोध गरिरहे (तस्बिरहरू)

      काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा प्रस्टीकरण दिइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायत सांसदहरूले भने उभिएर विरोध जनाएका छन् । प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उनले आफैँ सच्याउनुपर्ने माग राखेर उनीहरुले विरोध गरेका हुन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Harka Sampang Protests in Parliament During Foreign Minister's Address · K cha khabar