
काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा
काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार निश्चित वर्षामापन केन्द्र आसपास भारी वर्षा भएको हो । आज राति ८ः३० बजेको मापन केन्द्रको अभिलेखअनुसार काठमाडौँसहित, झापा, मोरङ, तनहुँ, दाङ र सुर्खेतमा भारी वर्षा भएको छ । काठमाडौँको कपन क्षेत्रमा आज […]
_18aawmzmsd_sTzy83VQGv.jpg)