
कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित सत्कार चोक नजिकबाट कटुवा पेस्तोल तथा विभिन्न शंकास्पद सामग्रीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई हाल सत्कार चोक नजिक डेरा गरी बस्दै आएका २४

