यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत्- अध्ययन
हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनले सन् २०२६ मा हिन्दुकुश–हिमालय क्षेत्रमा औसतभन्दा कम मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ। वर्षा कम हुने अनुमान गरिए तापनि छोटो अवधिमा हुने अत्यधिक वर्षा र बढ्दो तापक्रमका कारण विपद्को जोखिम भने यथावत् रहने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। बिहीबार सार्वजनिक गरिएको 'हिन्दुकुश–हिमालय मनसुन आउटलुक २०२६' ले जलस्रोतमा बढ्दो दबाब र वातावरणीय चुनौतीहरूबारे सचेत गराएको छ।
हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ।
4 more headlines since

काठमाडौं। यस वर्ष हिन्दुकुश-हिमालय (एचकेएच) क्षेत्रमा औसतभन्दा कम मनसुनी वर्षा हुने प्रक्षेपण गरिएको छ। यद्यपि, वर्षा कम हुने अनुमान गरिए पनि यो क्षेत्रमा प्राकृतिक विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय
हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ ।छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण यो मौसम झन् जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले उक्त अध्ययनसम्बन्धी ‘हिन्दुकुश–हिमालय (एचकेएच) मनसुन आउटलुक २०२६’ बिहीबार प्रकाशित गरेको हो ।एचकेएच मनसुन आउटलुक २०२६, विश्
_eKTRQxQxYl.jpg)
काठमाडौँ हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ । छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका
