
वर्ल्डकपको अनधिकृत प्रसारण तयारीमा रहेका ३५ वेबसाइट र एप ब्लक गर्न निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारी गरिरहेका ३५ वटा वेबसाइट र एपहरूलाई तत्काल बन्द (ब्लक) गर्न निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । प्राधिकरणले नेपालमा विश्वकप फुटबल–२०२६ को विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क […]



_BkylMNnChi.jpg)