
कृषिमन्त्री चौधरी र चिनियाँ राजदूत झाङबिच भेटवार्ता
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग शुक्रबार भेटवार्ता गरेका छन् । भेटका क्रममा दुई पक्षबिच कृषि विकास, वातावरण संरक्षण तथा यस क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने

.jpg)