Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 3d ago

सिंहदरबार वैद्यखानाको अनुगमन गर्दै मन्त्री मेहताले दिइन् औषधि उत्पादन बढाउन निर्देशन

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अनामनगरस्थित सिंहदरबार वैद्यखानाको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले मुलुकको आवश्यकता अनुसार आयुर्वेद औषधिको उत्पादनलाई प्रभावकारी बनाउन र बजार प्रवर्द्धनमा जोड दिन निर्देशन दिनुभयो। मन्त्री मेहताले वैद्यखानाको क्षमता अभिवृद्धिका लागि आवश्यक स्रोतसाधन, औजार र जनशक्तिको विवरण तत्काल पेस गर्न समेत निर्देशन दिनुभएको छ।

3publishers
4headlines
Span: 1d 11hNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सिंहदरबार वैद्यखानाको क्षमता अभिवृद्धि र औषधि उत्पादन बढाउन निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको विशेष स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन्। निरीक्षणपश्चात् आयोजित छलफल कार्यक्रममा वैद्यखानाको ऐतिहासिक साख र महत्त्वलाई जोगाउँदै यसको समग्र सुधारका पक्षमा जोड दिइएको छ। सो अवसरमा

story4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 3d ago
    1. सिंहदरबार वैद्यखानाप्रति मन्त्रीको चासो

      गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ ३१ गते । आयुर्वेदिक औषधी उत्पादन गरिरहेको सिंहदरबार वैद्यखाना सुधारका लागि सरकारले चासो दिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले...

    2. आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता

      स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेकी छिन् । उनले आज अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेकी हुन् ।वैद्यखानाको सुधारको लागि मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै मन्त्री मेहताले मुलुकलाई आवश्यक पर्ने आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्ने बताइन् ।वैद्यखानाको क्षमता अभिवृद्धि, औषधि उत्पादन तथा बजार प्रवर्द्धन गर्न तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन, औजार उपकरण र जनशक्तिको विवरणसहित तत्काल पेस गर्न मन्त्र

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    3. आयुर्वेद औषधी उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता

      काठमाडौँ, जेठ २९ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गर्नुभएको छ । उहाँले आज अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गर्नुभएको...

Minister Nisha Mehta Inspects Singha Durbar Vaidhyakhana to Boost Medicine Production · K cha khabar