
कांग्रेसको नेतृत्वमा रहेका स्थानीय र प्रदेश सरकारलाई सभापति थापाको निर्देशन, ‘विपद् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखौँ’
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा रहेका देशैभरका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्य गर्न निर्देशन दिएको छ। शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै पार्टी
