Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 14h agolast: 3h ago

काठमाडौँ उपत्यकाका फोहोरपानी प्रशोधन केन्द्रहरू चाँडै सञ्चालनमा ल्याइने

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्रहरू चाँडै सञ्चालनमा ल्याइने भएको छ। आयोजना कार्यान्वयन निर्देशनालयले एसियाली विकास बैङ्कको सहयोगमा गुह्येश्वरी, धोबीखोला र कोड्कु लगायतका क्षेत्रमा यी केन्द्रहरू निर्माण गरिरहेको छ। यसबाट नदीमा मिसिने दूषित पानीको मात्रा घट्ने, वातावरणीय प्रदूषण नियन्त्रण हुने र नागरिकको स्वास्थ्य जोखिम कम हुने अपेक्षा गरिएको छ।

4publishers
4headlines
4in last 24h
Span: 10 hoursNE onlyUpdated 3h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ । यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको

story4 publishers
Coverage

3 more headlines since

first · 14h agolatest · 3h ago
    1. काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

      काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले धोबीखोला, गुह्येश्वरी र कोड्कुलगायत क्षेत्रमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। शुक्रबार पूर्वाधार विकास मन्त्रालय, पीआईडी […]

    2. काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

      काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ । यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले धोबीखोला, गुह्येश्वरी र कोड्कुलगायत क्षेत्रमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । शुक्रबार पूर्वाधार विकास मन्त्रालय, पीआईडी तथा एसियाली विकास बैङ्क (एडीबी)का प्रतिनिधिले गुह्येश्वरी र धोबीखोलामा नि

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    3. काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

      उनले भने, ‘काठमाडौंका नागरिकलाई दूषित पानीबाट हुने स्वास्थ्य जोखिमबाट जोगाउन एडीबीको सहयोगमा यी प्रशोधन केन्द्र निर्माण गरिएको हो। केही आयोजना सम्पन्न भइसकेका छन् र अब चाँडै सञ्चालनमा ल्याइनेछ।’...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Wastewater Treatment Plants in Kathmandu Valley to Begin Operations Soon · K cha khabar