
पाकिस्तानको दाबी : अमेरिका-इरानबीच २४ घण्टाभित्र सम्झौता हुनसक्ने
संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार जनाएको छ।...
प्रमुख मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले शनिबार संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वको युद्ध अन्त्यका लागि २४ घण्टाभित्र सम्झौता हुन सक्ने दाबी गरेको छ। महिनौँदेखि जारी यस युद्धले विश्व अर्थतन्त्र र स्ट्रेट अफ हर्मुज क्षेत्रको सुरक्षामा गम्भीर असर पारेको छ। यो सम्झौता भएमा अन्तर्राष्ट्रिय व्यापार मार्गमा देखिएको तनाव कम हुने र क्षेत्रीय स्थिरता कायम हुने अपेक्षा गरिएको छ।

संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार जनाएको छ।...
3 more headlines since

इस्लामाबाद : संयुक्त राज्य अमेरिका र इरानबीच जारी मध्यपूर्वी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौता आगामी २४ घण्टाभित्र हुन सक्ने पाकिस्तानले जनाएको छ। दुवै पक्षबीचको वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले सम्झौता अन्तिम चरणमा पुगेको दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार जनाएको छ । यस क्षेत्र र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको महिनौं लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा