Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

रास्वपा बागमती प्रदेश अधिवेशन: विद्युतीय मेसिनमार्फत नेतृत्व चयनका लागि मतदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि काठमाडौंको धुम्बाराहीमा मतदान भइरहेको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार विद्युतीय मतदान मेसिनमार्फत भइरहेको यो प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ। मतदानमा सहभागी हुन प्रतिनिधिहरूले पार्टीको आधिकारिक परिचयपत्र र लेभी बुझाएको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

5publishers
7headlines
Span: 4 hoursNE onlyUpdated 2d ago
Covered by
How this story evolved2 updates
  1. 5 sources2d ago

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि काठमाडौंको धुम्बाराहीमा मतदान भइरहेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार विद्युतीय मतदान मेसिनमार्फत मतदान प्रक्रिया अगाडि बढाइएको हो। मतदान साँझ ५ बजेसम्म चल्ने र त्यसपछि मतगणना गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

  2. 6 sources2d agocurrent

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि काठमाडौंको धुम्बाराहीमा मतदान भइरहेको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार विद्युतीय मतदान मेसिनमार्फत भइरहेको यो प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ। मतदानमा सहभागी हुन प्रतिनिधिहरूले पार्टीको आधिकारिक परिचयपत्र र लेभी बुझाएको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

Broke on K cha khabarKhabarhub logoKhabarhub

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान गराउने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ । निर्वाचन आयोगले मतदाता तथा प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश गर्न र मतदान गर्नका लागि आधिकारिक फोटोसहितको पार्टीले उपलब्ध गराएको आधिकारिक परिचयपत्रसँगै लेभी […]

Coverage

6 more headlines since

first · 2d agolatest · 2d ago
    1. रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। शनिबार धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार प्राविधिक तथा व्यवस्थापकीय तयारीका

      Ratopati logoRatopatiPrivatestory7 publishers
    2. रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान गराउने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ

      Ratopati logoRatopatiPrivatestory7 publishers
    3. रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

      काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान सुरु भएको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यही […]

    4. रास्वपाको बागमती अधिवेशनमा मतदानको तयारी

      राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ।

      Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
    5. रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान हुँदै

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशको अधिवेशनअन्तर्गत मतदान हुँदैछ। धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान गराउने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको हो। मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ। निर्वाचन आयोगले मतदाता तथा प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश गर्न र मतदान गर्नका लागि आधिकारिक फोटोसहितको पार्टीले उपलब्ध गराएको आधिकारिक परिचयपत्रसँगै लेभी बुझाएको प्रमाण […]

    6. रास्वपाको बागमती अधिवेशन : विद्युतीय मशिनबाट मतदानको तयारी

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ ।धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मशिनमार्फत मतदान गराउने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ ।निर्वाचन आयोगले मतदाता तथा प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश गर्न र मतदान गर्नका लागि आधिकारिक फोटोसहितको पार्टीले उपलब्ध गराएको आधिकारिक परिचयपत्रसँगै लेभी बुझाएको प्रमाण अनिवार्यरूपमा ल्याउन आग्रह गरेको छ ।निर्धारित समयभित्रै मतदान केन्द्रम

      Lokaantar logoLokaantarPrivatestory7 publishers
Rastriya Swatantra Party Holds Bagmati Province Convention Using Electronic Voting · K cha khabar