Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Junlast: 17 Jun

कास्कीको अन्नपूर्ण आधार शिविर पदमार्गमा राष्ट्रिय प्रसारण लाइन विस्तार

नेपाल विद्युत् प्राधिकरणले कास्कीको विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरेको छ। अन्नपूर्ण गाउँपालिका-११ को झिनुडाँडादेखि माथिल्लो सिनुवासम्म विद्युतीकरण गरिएसँगै यो क्षेत्र उज्यालो बनेको हो। यस पूर्वाधार विकासले स्वदेशी तथा विदेशी पर्यटकको पदयात्रालाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउने विश्वास गरिएको छ।

4 publishers · 5 headlines · developing over 2d 9h
Broke firstRatopati logoRatopati

एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै

कास्की । अन्नपूर्ण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गको स्तरोन्नति सुरु गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै पदयात्रालाई सहज बनाउने उद्देश्यले उक्त मार्गलाई थप सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउन थालिएको हो

story5 publishers
Coverage

4 more headlines since

first · 14 Junlatest · 17 Jun
  1. उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

    राम थापा र कृष्ण दबाडी कास्की, असार ३ गते । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ ।...

  2. उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

    विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  3. विश्वप्रख्यात एबीसी पदमार्ग क्षेत्रमा जोडियो राष्ट्रिय प्रसारण लाइन, बन्यो उज्यालो

    कास्की- विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्न्पूर्ण गाउँपालिका वडा ११ झिनुडाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै यस क्षेत्र उज्यालो बनेको हो । कास्की जिल्लाका प्रमुख पदमार्गमा विद्युतीकरण गर्ने सरकारी योजनाअनुसार अन्नपूर्ण […]

  4. उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्न्पूर्ण गाउँपालिका वडा ११ झिनुडाडादेखि माथिल्लो सिनुवासम्म

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

National Grid Reaches Annapurna Base Camp Trekking Route in Kaski · K cha khabar