कैलालीको अधिवेशन रास्वपाले चार कारण देखाएर गर्यो रद्द
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्लाका अधिवेशन रद्द गरेको छ। गत जेठ २३ गते जिल्लाको अधिवेशन भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले जेठ २३ गते सम्पन्न कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरेको छ। आयोगका प्रमुख भुवन केसीले जारी गरेको विज्ञप्ति अनुसार विधान र निर्वाचन कार्यविधि विपरीत कार्य भएको भन्दै उक्त निर्णय लिइएको हो। धनगढीमा भएको अधिवेशनको वैधतालाई लिएर उम्मेदवार र पार्टी सदस्यहरूले दिएको उजुरीका आधारमा आयोगले यो कदम चालेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्लाका अधिवेशन रद्द गरेको छ। गत जेठ २३ गते जिल्लाको अधिवेशन भएको थियो।
4 more headlines since

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणामलाई बदर गरेसँगै उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । अधिवेशनबाट निर्वाचित कार्य समिति नै भङ्ग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको हो
_UIDnxrYIZi.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित परिणामहरूलाई बदर गर्ने निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले उक्त अधिवेशनका क्रममा भएका प्रक्रियाहरू विधान
३१ जेठ, काठमाडौं । रास्वपा कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै प्रक्रियागत त्रुटि भएको भन्दै जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको जनाएको छ । अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रया र त्यसको वैधतालाई लिएर जिल्लाका उम्मेदवारहरू तथा पार्टी सदस्यहरूद्वारा सप्रमाण दर्ता […]

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र त्यसबाट घोषित सम्पूर्ण नतिजा बदर गर्ने निर्णय गरेको छ। आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रमा कैलाली जिल्ला अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया विधान तथा निर्वाचन कार्यविधिविपरीत भएको निष्कर्ष निकाल्दै सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणाम रद्द गरिएको जनाइएको छ। […]