बसको ठक्करबाट महिलाको मृत्यु
सल्यानमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।
सल्यानको शारदा नगरपालिका-१ श्रीनगरस्थित बसपार्क नजिकै बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका-७ निवासी ४६ वर्षीया उमा रेउले रहेकी छिन्। राप्ती राजमार्गमा भएको उक्त दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
सल्यानमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।
1 more headline since

सुर्खेत । बसको ठक्करबाट सल्यानमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–७ निवासी ४६ वर्षीया उमा रेउले रहेकी छिन्। सल्यानका प्रहरीका अनुसार शारदा नगरपालिका–१ श्रीनगरस्थित बसपार्क नजिक राप्ती राजमार्गमा बसको ठक्करबाट उनको मृत्यु
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
केही दिनदेखिको निरन्तर वर्षा र पहिरोका कारण अवरुद्ध भएका देशका तीन प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा आएका छन्। नेपाल…
प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। भूमि व्यवस्था, सहकारी तथ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…