
विश्वकप फुटबल : पहिलो हाफमै स्वीडेनलाई ट्युनिसियामाथि २-० को अग्रता
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा स्वीडेन र ट्युनिसिया प्रतिस्पर्धा गरिरहेका छन्।
मेक्सिकोको मोन्टेरे स्टेडियममा सोमबार भएको फिफा विश्वकप २०२६ को समूह 'एफ' को खेलमा स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ। स्वीडेनका लागि यासिन अयारीले दुई गोल गरे भने अलेक्जेन्डर इसाक, भिक्टर ग्योकेरेस र माथियास स्वानबर्गले एक-एक गोल थपे। ट्युनिसियाका तर्फबाट ओमार रेकिकले एक सान्त्वना गोल फर्काएका थिए। प्रशिक्षक ग्रहाम पोटरको नेतृत्वमा रहेको स्वीडेनले यो जितसँगै विश्वकपमा सुखद सुरुआत गरेको छ।
मेक्सिकोको एस्टाडियो मोन्टेरेमा भइरहेको फिफा विश्वकप २०२६ को समूह 'एफ' को खेलमा स्वीडेनले ट्युनिसियाविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ। स्वीडेनका लागि खेलको सातौँ मिनेटमा यासिन अयारीले पहिलो गोल गरे भने ३०औँ मिनेटमा अलेज्यान्डर इसाकले दोस्रो गोल थपे। ट्युनिसियाले पहिलो हाफमै एक गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको छ। यो खेल विश्वकपको समूह चरण अन्तर्गत निकै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको एस्टाडियो मोन्टेरेमा सोमबार भएको समूह 'एफ' को खेलमा स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ। स्वीडेनका लागि यासिन अयारीले दुई गोल गरे भने अलेक्जेन्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक-एक गोल थपे। ट्युनिसियाका तर्फबाट ओमार रेकिकले एक सान्त्वना गोल फर्काए पनि टोलीले स्वीडेनको निरन्तर दबाब झेल्नुपरेको थियो।
मेक्सिकोको मोन्टेरे स्टेडियममा सोमबार भएको फिफा विश्वकप २०२६ को समूह 'एफ' को खेलमा स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ। स्वीडेनका लागि यासिन अयारीले दुई गोल गरे भने अलेक्जेन्डर इसाक, भिक्टर ग्योकेरेस र माथियास स्वानबर्गले एक-एक गोल थपे। ट्युनिसियाका तर्फबाट ओमार रेकिकले एक सान्त्वना गोल फर्काएका थिए। प्रशिक्षक ग्रहाम पोटरको नेतृत्वमा रहेको स्वीडेनले यो जितसँगै विश्वकपमा सुखद सुरुआत गरेको छ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा स्वीडेन र ट्युनिसिया प्रतिस्पर्धा गरिरहेका छन्।
15 more headlines since

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ । मेक्सिकोको मोन्टेरे रङ्गशालामा आज भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५-१ गोलको जित निकालेको हो । स्वीडेनका लागि यासिन अयारीले दुई गोल गर्दा अलेज्यान्डर इसाक, भिक्टोर ग्योकेरेस र माथिएस स्भानवर्गले समान एक/एक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल फर्काए […] The post विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सहज जीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँ, असार १ गते । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ ।मेक्सिकोको मोन्टेरे रङ्गशालामा आज भएको खेलमा स्वीडेनले ट्यु...
काठमाडौँ- फिफा विश्वकपमा स्वीडेनले ट्युनिसियाविरुद्ध ५–१ को सानदार जित निकालेको छ। मेक्सिकोको मोन्टेरे स्टेडियमा भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो। यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए। ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन्। अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे। […]
काठमाडौं। स्विडेनले फिफा विश्वकप २०२६ को यात्रा शानदार जितसहित सुरु गरेको छ। समूह ‘एफ’अन्तर्गत मेक्सिकोको मोन्टेरेमा भएको खेलमा स्विडेनले ट्युनिसियालाई ५-१ ले पराजित गर्दै प्रतियोगितामा बलियो सुरुवात गरेको हो। ग्रहाम पोटरको प्रशिक्षणमा रहेको स्विडेनले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्यो। नियमित छनोट चरणमा एक खेल पनि जित्न नसकेपछि प्लेअफमार्फत विश्वकपमा स्थान बनाएको टोलीले आफ्नो उपस्थितिको […] The post स्विडेनको शानदार सुरुवात, मैदान छिरेको १२ सेकेन्डमै गोल गर्दै स्वानबेर्गले बनाए कीर्तिमान appeared first on BIZMANDU.
फिफा विश्वकप फुटबलको २३औँ संस्करणमा युरोपेली टोली स्वीडेनले विजयी शुरूआत गरेको छ । स्वीडेनले सोमबार बिहान मेक्सिकोमा खेलिएको खेलमा अफ्रिकी प्रतिद्वन्द्वी ट्युनिसियामाथि ५–१ गोलको सजिलो जित हासिल गर्यो ।खेलको प्रारम्भदेखि नै स्वीडेनले ट्युनिसियालाई दबाबमा राखेको थियो । खेल शुरू भएको सातौँ मिनेटमै स्वीडेनका लागि यासिन अयारीले पहिलो गोल गरे ।प्रतिद्वन्द्वीमाथि निरन्तर दबाब बनाएको स्वीडेनले ३०औँ मिनेटमा अग्रता दोब्बर बनायो । स्वीडेनका लागि दोस्रो गोल एलेक्जेन्डर ईसाकले गरे ।पहिलो हाफमै ट्

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले उत्कृष्ट प्रदर्शन गर्दै ट्युनिसियामाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ। स्वीडेनका लागि डेब्यु खेलाडी यासिन आयारीले उत्कृष्ट दुई गोल गरेपछि टोलीले विश्वकपमा सुखद सुरुआत गरेको हो। स्वीडेनलाई जिताउन आयारीको दुई गोलबाहेक माथियास स्वानबर्ग, भिक्टर ग्योकेरेस र अलेक्जेन्डर इसाकले समान १-१ गोल थपे। ट्युनिसियाका लागि […]

फिफा विश्वकप २०६ अन्तर्गत स्विडेनले सहज जित निकालेको छ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा ट्युनिसियाविरुद्ध स्वीडेनले फराकिलो जित हात पारेको छ।...

गुडालुपे । फिफा विश्वकप २०२६ मा स्विडेनले ट्युनिसियाविरुद्ध सहज जित हात पारेको छ । समूह एफ अन्तरगत एस्टाडियो मोन्टेरेमा भएको खेलमा स्विडेनले ५-१ गोलले विजयी बनेको हो । खेलको सातौँ मिनेटमा नै यासिन अयारीले गोल गर्दै
१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दे सानदार सुरुवात गरेको छ । समुह एफ अन्तर्गत सोमबार बिहान भएको मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक-गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरे । यासिन […]

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा स्वीडेन र ट्युनिसियाबिच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ।...
फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसियाविरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाएको छ । यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । भिक्टर ग्योकेरेले मध्यभागमा दिएको पासमा इसाकले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका हुन् ।तर ट्युनिसियाले पहिलो हाफमै गोल फर्काउँदै खेलमा फर्कने प्रयास

गुडालुपे । फिफा विश्वकप २०२६ मा स्विडेनले पहिलो हाफमा ट्युनिसियाविरुद्ध झिनो अग्रता बनाएको छ । समूह एफ अन्तरगत एस्टाडियो मोन्टेरेमा जारी खेलमा स्विडेनले २-१ गोलको अग्रता बनाएको हो । खेलको सातौँ मिनेटमा नै यासिन अयारीले गोल गर्दै

सुरुवातमा दुई गोलले पछि परेर संघर्ष गरिरहेको ट्युनिसियाले पहिलो हाफको अन्त्यतिर गोल फर्काएसँगै खेलको दोस्रो हाफ अझै प्रतिस्पर्धात्मक हुने देखिएको छ।...
१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाएको छ । यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन् । अलेज्यान्डर इसाकले ३०औं मिनेटमा […]