Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 16 Junlast: 17 Jun

जुन १६ मा अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर मनाइँदै

जुन १६ मा विश्वभर विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवसले २० करोडभन्दा बढी आप्रवासी श्रमिकहरूको योगदानलाई सम्मान गर्दछ। संयुक्त राष्ट्रसङ्घका अनुसार विप्रेषणबाट विश्वका करिब ८० करोड परिवार लाभान्वित भइरहेका छन् र यसले ग्रामीण उद्यमशीलता तथा आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ।

4 publishers · 4 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै

काठमाडौँ । आज अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस (आइडिएफआर) विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ । विश्वका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो

story4 publishers
Coverage

3 more headlines since

first · 16 Junlatest · 17 Jun
  1. आज अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस : विश्वमा छन् २० करोडभन्दा बढी आप्रवासी श्रमिक

    काठमाडौँ- आज अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस (आइडीएफआर) विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ । विश्वका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्‍याएको योगदानको सम्मानमा दिवस मनाइँदै आइएको छ। यस वर्षको दिवसका अवसरमा आइडिएफआरले विप्रेषणलाई केवल पारिवारिक […]

  2. पाँच खर्ब अमेरिकी डलर विप्रेषणले विश्वका ८० करोड परिवारको गुजारा

    काठमाडौँ । आज अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस (आइडिएफआर) विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ । विश्वका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा दिवस मनाइँदै आइएको छ । यस वर्षको दिवसका अवसरमा आइडिएफआरले विप्रेषणलाई […]

  3. अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै

    अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस आज विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ।दिवसका अवसरमा विप्रेषणलाई पारिवारिक खर्चको स्रोत मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सिर्जना र स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण माध्यमका रूपमा उपयोग गर्न आह्वान गरिएको छ।संयुक्त राष्ट्रसङ्घका अनुसार आप्रवासी श्रमिकहरूले पठाउने विप्रेषणबाट विश्वभर करिब ८० करोड परिवारका सदस्य लाभान्वित छन्। हाल न्यून तथा मध्यम आय भएका मुलुक

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.