आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत, प्रतिनिधि सभामा छलफल ११ गते
काठमाडौं। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकले दुवै विधेयक सैद्धान्तिक छलफलपछि सर्वसम्मतरुपमा स्वीकृत गरेको हो। विधेयक स्वीकृतसँगै सांसदहरुलाई संशोधन प्रस्ताव दर्ता गराउन भनिएको छ। आर्थिक विधेयकमाथि विचार गरियोस् भनी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको प्रस्तावमा सांसदहरु खुश्बु ओली, गणेश पराजुली, पुष्पराज कँडेल, गणेशबहादुर विश्वकर्मा, हर्क […] The post आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत, प्रतिनिधि सभामा छलफल ११ गते appeared first on BIZMANDU.



