Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 20 Junlast: 20 Jun

उदयपुरमा विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३२ घाइते

उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा शनिबार बिहान दीप एजुकेशन बोर्डिङ स्कुलका कर्मचारी सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको उक्त बस दुर्घटनामा ३२ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते

काठमाडौँ । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त दुर्घटनामा परेर ३० जना घाइते भएका छन् । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा

story5 publishers
Coverage

4 more headlines since

first · 20 Junlatest · 20 Jun
  1. उदयपुरमा विद्यालय बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only5 publishers
  2. उदयपुरमा स्कूल बस दुर्घटना : १ जनाको मृत्यु, ३० घाइते

    उदयपुरको उदयपुरगढी गाउँपालिका- ७ जोगीटोलमा स्कूल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।शनिबार बिहान करिब ०८:५० बजे महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको बा २ ख ६४३८ नम्बरको दीप एजुकेसन बोर्डिङ स्कूलको स्टाफ बोकेको बस अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी बर्दिबास नगरपालिका बस्ने ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।घाइतेमध्ये २ जनाको अवस्था

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. उदयपुरमा स्कुल बस दुर्घटना, एकजनाको मृत्यु

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  4. उदयपुरको जोगीटोलमा विद्यालय कर्मचारी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु, ३२ घाइते

    उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा शनिबार बिहान विद्यालयका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलका कर्मचारी सवार बा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.