
सानिमा रिलायन्स लाइफले पायो कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड
काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले 18th Corporate Business Award 2026 मा ‘Corporate Life Insurance of the Year 2026’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस