Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Junlast: 22 Jun

याम्बालिङ र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर कारोबार नेप्सेमा सुरु

याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि दोस्रो बजारमा सुरु भएको छ। नेपाल स्टक एक्सचेन्जको स्पेसल प्रि-ओपन सेसनमा दुवै कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको हो। याम्बालिङको 'YMHL' र टक्सार पिखुवा खोलाको 'TPKHL' संकेतमा कारोबार खुला गरिएको छ। यही सुरुवाती मूल्यलाई आधार मानेर अब नियमित कारोबार सञ्चालन हुनेछ।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstSetopati logoSetopati

याम्बालिङ र टक्सार पिखुवा खोला हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार?

स्पेसल प्रि–ओपन सेसनमा दुवै कम्पनीको सेयर प्रतिकित्ता ३०० रूपैयाँमा पहिलो कारोबार भएको हो।

kinmel2 publishers
Coverage

1 more headline since

  1. याम्बालिङ र टक्सार पिखुवा खोला हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा

    काठमाडौँ- याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि दोस्रो बजारमा सुरु भएको छ। नेप्सेको स्पेसल प्रि-ओपन सेसनमा दुवै कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। यही मूल्यलाई आधार मानेर नियमित कारोबार सञ्चालन हुनेछ। याम्बालिङ हाइड्रोपावरको सेयर ‘वाईएमएचएल’ र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर ‘टीपीकेएचएल’ संकेतमा कारोबारका लागि खुला गरिएको छ। […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.