संविधान संशोधनबारे रविको दस्तावेज : प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन
उनले संविधानप्रति रास्वपाको धारणा स्पष्ट पार्दै पार्टी स्थिर नेतृत्व, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको बताएका छन्।