
विपद्को पहिलो प्रतिकार्यका लागि नगर प्रहरीलाई विशेष तालिम
झापा : विपद्का बेला स्थानीय स्तरमै दक्ष जनशक्ति परिचालन गर्ने उद्देश्यले झापामा नगर प्रहरीका लागि सातदिने विपद् प्रतिकार्य तालिम सुरु गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना तथा कोशी
