
महाधिवेशनले रास्वपालाई थप बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री
चितवन – सूचना तथा सञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. विक्रम तिमिल्सिनाले पार्टीको पहिलो महाधिवेशनले रास्वपालाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनअन्तर्गत मतदान प्रक्रियामा सहभागी भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले महाधिवेशनपछि पार्टी अझ व्यवस्थित, जिम्मेवार र सशक्त ढङ्गले अघि बढ्ने बताए। डा. तिमिल्सिनाले रास्वपाभित्र गुट–उपगुटको राजनीति नभएको उल्लेख गर्दै […]
.jpg)