
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
उदयपुर । उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । शनिबार जिल्लाको कटारी नगरपालिका १ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा ७ जना घाइते भएका
उदयपुरको कटारी नगरपालिका-१ स्थित पानीट्याङ्कीमा शनिबार एउटा टिपर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। सिद्धिचरण लोकमार्गमा टर्निङ लिने क्रममा ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो। दुर्घटनामा कटारी नगरपालिका-२ का शेरबहादुर थापा र सुनिता थापासहित सात जना घाइते भएका छन्। दुर्घटनापछि टिपर चालक फरार रहेको प्रहरीले जनाएको छ।

उदयपुर । उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । शनिबार जिल्लाको कटारी नगरपालिका १ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा ७ जना घाइते भएका
1 more headline since
उदयपुरको कटारीमा टिपर दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।कटारी नगरपालिका- १ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा टर्निङ लिने क्रममा ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भएर सडक किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।दुर्घटनामा कटारी नगरपालिका २ गुराँसे बस्ने ६० वर्षीय शेरबहादुर थापा, ५० वर्षीया सुनिता थापा, २३ वर्षीया जेनी श्रेष्ठ, ४८ वर्षीया सीता श्रेष्ठ, ३९ वर्षीया यशोदा खड्का, ४० वर्षीया कृजा थापा र ४० वर्षीय कुलबहादुर अधिकारी घाइते भएका छन् ।शेरबहादुर थापा र सुनिता थापाको म
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
केही दिनदेखिको निरन्तर वर्षा र पहिरोका कारण अवरुद्ध भएका देशका तीन प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा आएका छन्। नेपाल…
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…