Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

लुम्बिनी प्रदेशलाई सूचना प्रविधि केन्द्र बनाउन ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक

लुम्बिनी प्रदेशलाई सक्षम र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक गरिएको छ। तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा आयोजित ‘डिजिटल लुम्बिनीः बहुसरोकारवाला परामर्श’ कार्यक्रममा यो अवधारणा सार्वजनिक गरिएको हो। यस योजनाले प्रदेशको डिजिटल रूपान्तरण र आर्थिक विकासका लागि रणनीतिक मार्गचित्र प्रस्तुत गरेको छ।

3 publishers · 3 headlines · developing over 50 min
Broke firstAjako Artha logoAjako Artha

डिजिटल लुम्बिनी अवधारणाः लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक

काठमाडौं- लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्र (IT Hub) को रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ तिलोत्तमा नगरपालिका शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा ‘डिजिटल लुम्बिनीः बहुसरोकारवाला परामर्श’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको

story3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
  1. लुम्बिनीलाई क्षेत्रीय सूचना प्रविधि केन्द्र बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक

    बुटवल : लुम्बिनी प्रदेशलाई सुरक्षित, सक्षम र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक गरिएको छ। तिलोत्तमा नगरपालिका–शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा आयोजित ‘डिजिटल लुम्बिनीः बहुसरोकारवाला परामर्श’ कार्यक्रममा उक्त गुरुयोजना सार्वजनिक

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  2. डिजिटल लुम्बिनी अवधारणा: लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक

    बुटवल । लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्र (IT Hub) को रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ तिलोत्तमा नगरपालिका शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा 'डिजिटल लुम्बिनी: बहुसरोकारवाला परामर्श' कार्यक्रम भव्यताका साथ सम्पन्न

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.