ऊर्जामन्त्री श्रेष्ठले हाइड्रो टुरिजम अवधारणामा निर्माणाधीन आयोजनाको गरे अवलोकन
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो-टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्। आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरिसकेको छ। तनहुँ र नवलपुरको बीचबाट बग्ने कालीगण्डकी नदीमा निर्माणाधीन ४७.७ मेगावाट क्षमताको आयोजना देवघाटको साँधे बगर क्षेत्रमा छ। आगामी २ वर्षभित्रै आयोजना सम्पन्न गर्ने […] The post ऊर्जामन्त्री श्रेष्ठले हाइड्रो टुरिजम अवधारणामा निर्माणाधीन आयोजनाको गरे अवलोकन appeared first on BIZMANDU.


