
मेची राजमार्गमा दोहोरो पहिरोको मार, इलामका दुई स्थानमा यातायात पूर्ण अवरुद्ध
झापा : निरन्तर वर्षासँगै गएको पहिरो र सडक किनारका रुख ढलेपछि मेची राजमार्गअन्तर्गत इलामका विभिन्न स्थानमा यातायात सेवा प्रभावित भएको छ। दुई फरक स्थानमा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको हो । आइतबार बिहान रोङ
