
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु : २५ लाख बिरुवा रोप्ने लक्ष्य
दाङ । लुम्बिनी प्रदेशमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो । प्रदेशभर २५ लाख बिरुवा उत्पादन

