
तिनाउ खोलाबाट एक जनाको सकुशल उद्धार
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ। आइतबार बिहान बाढी आएको बेला खोलाले बगाएका दाउरा निकाल्न गएका जिल्ला गुल्मी, मालिका गाउँपालिका ३ पैयुखर्क घर
