Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

नेपालगञ्जमा रोयल इनफिल्ड राइडरहरूद्वारा रोपाइँ महा राइड आयोजना

अल्फा अटोमोटिभ अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्टएन्डले राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा 'रोपाइँ महा राइड नेपालगञ्ज २०८३' सम्पन्न गरेको छ। करिब २०० जना रोयल इनफिल्ड राइडरहरू नेपालगञ्ज शोरुमबाट गाभर भ्यालीसम्म पुगेर परम्परागत धान रोपाईं कार्यक्रममा सहभागी भएका थिए। यस कार्यक्रमले नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एकै ठाउँमा जोड्ने लक्ष्य राखेको छ।

TopicsNepalgunj
5 publishers · 5 headlines · developing over 3 hours
Broke firstNepal Press logoNepal Press

रोयल इनफिल्डको ‘रोपाइँ महा राइड’ मा २०० राइडर

नेपालगञ्ज। नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि. अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्टएन्ड प्रा.लि. ले नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सफलतापूर्वक आयोजना गरेको छ। राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित यस विशेष कार्यक्रमले नेपालको कृषि परम्परा, रोपाइँ संस्कार […]

Coverage

4 more headlines since

first · 6d agolatest · 5d ago
  1. रोयल इनफिल्डको रोपाइँ महा राइड, कृषि संस्कृति र राइडिङ समुदायको अनौठो संगम

    नेपालगञ्जमा ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न भएको छ ।नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालि अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्टएन्ड प्रालिले नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ रोपाइँ महा राइड आयोजना गरेको हो ।राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमले नेपालको कृषि परम्परा, रोपाइँ संस्कार र ग्रामीण जीवनशैलीलाई प्रवर्द्धन गर्दै राइडरहरूलाई अ

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. रोयल इनफिल्डद्वारा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न, कृषि, संस्कृति र राइडिङ समुदायको अनौठो संगम

    नेपालगञ्ज। नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि. अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्टएन्ड प्रा.लि. ले नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ ‘रोयल इनफिल्ड रोपाइँ महा

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. रोयल इनफिल्डका राइडरहरूले नेपालगञ्जमा धान रोपेर कृषि परम्पराको गरे प्रवर्धन

    नेपालगञ्ज। राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा नेपालगञ्जमा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ आयोजना गरिएको छ। रोयल इनफिल्डका राइडर, स्थानीय समुदाय र कृषि संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम गरिएको हो। नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभअन्तर्गत नेपालगञ्जस्थित आधिकारिक डिलर वेस्टएन्डले कार्यक्रम आयोजना गरेको थियो। रोयल इनफिल्डको नेपालगञ्ज शोरुमबाट सुरु भएको राइड गाभर भ्यालीसम्म पुगेको […] The post रोयल इनफिल्डका राइडरहरूले नेपालगञ्जमा धान रोपेर कृषि परम्पराको गरे प्रवर्धन appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  4. रोयल इनफिल्डको ‘रोपाइँ महाराइड नेपालगञ्ज’ सम्पन्न

    १४ असार, नेपालगञ्ज । नेपालगन्जमा ‘रोयल इनफिल्ड रोपाइँ महाराइड’ कार्यक्रम सम्पन्न भएको छ । रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्ट एन्ड प्रालिले यो कार्यक्रम आयोजना गरेको हो । नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । ‘राष्ट्रिय […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.