
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
सियोल, असार १४ गते । दक्षिण कोरिया र जापानका रक्षामन्त्रीले आइतबार कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने आफ्नो देशको प्रतिबद्धतालाई पुनः दोहोर्याएका छन् । उत्तर कोरियाले...
