Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

नेपाली कांग्रेसको देउवा पक्षद्वारा दाङको लमहीमा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले मंगलबार दाङको लमहीमा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरेको छ। पूर्व केन्द्रीय सदस्य गेहेन्द्र गिरीको नेतृत्वमा भएको यस भेलाको उद्देश्य पार्टी संगठन सुदृढीकरण गर्ने र विशेष महाधिवेशनपछि असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई समेट्नु रहेको छ। भेलामा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री सरोज थापा र पूर्व सहमहामन्त्री किशोरसिंह राठोर लगायतका नेताहरूको सहभागिता रहेको थियो।

5 publishers · 7 headlines · developing over 1d 4h
How this story evolved· 2 updates
  1. 3 sources4d ago

    नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले मंगलबार दाङको लमहीमा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरेको छ। केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता र किशोर सिंह राठोरको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले पार्टी संगठन सुदृढीकरण र आन्तरिक एकता कायम गर्ने लक्ष्य राखेको छ। यसअघि अन्य ६ प्रदेशमा भेला गरिसकेको यस समूहले समसामयिक राजनीतिक रणनीति र कार्यकर्ता परिचालनका विषयमा छलफल गरेको छ।

  2. 6 sources4d agocurrent

    नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले मंगलबार दाङको लमहीमा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरेको छ। पूर्व केन्द्रीय सदस्य गेहेन्द्र गिरीको नेतृत्वमा भएको यस भेलाको उद्देश्य पार्टी संगठन सुदृढीकरण गर्ने र विशेष महाधिवेशनपछि असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई समेट्नु रहेको छ। भेलामा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री सरोज थापा र पूर्व सहमहामन्त्री किशोरसिंह राठोर लगायतका नेताहरूको सहभागिता रहेको थियो।

Broke firstRatopati logoRatopati

लुम्बिनीमा भेला गर्दै देउवा समूह

काठमाडौँ । विशेष महाधिवेशनभन्दा बाहिर रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मंगलबार लुम्बिनीमा प्रदेशस्तरीय भेला गर्ने भएको छ । पार्टीमा बृहद एकता कायम गर्ने, विशेष महाविधेशनका कारण छोडिएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल

story7 publishers
Coverage

6 more headlines since

first · 5d agolatest · 4d ago
  1. देउवा पक्षको लुम्बिनी भेला, प्रमुख अतिथिले भने- सदस्यता अद्यावधिक गरौँ, पार्टी नफुटाऔँ

    विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा पक्षले गरेका हरेक निर्णय अस्वीकार गर्दै सबै प्रदेशमा भेला सकेर लुम्बिनीमा अन्तिम भेलाको आयोजना गरिएको हो । तर यो प्रदेशमा पहिले देउवा पक्षका बलियो पिल्लर मानिने नेताहरुले साथ छाडेपछि उनीहरुको पक्षमा रहेकाहरु भने अन्योलमा परेका थिए ।

  2. लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला

    काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा भएको छ । उक्त भेला निवर्तमान केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अगुवाईमा भएको हो । विशेष महाधिवेशनपछि कांग्रेसमा निम्तिएको असन्तुष्टि सुदृढ बनाउँदै समसामयिक राजनीतिक छलफलका लागि देउवा समुहले भेला सुरु गरेको थियो । हालसम्म अन्य ६ प्रदेशमा भेला समपन्न भइसकेको छ । भेलामा निवर्तमान सहमहामन्त्री किशोरसिंह […]

  3. दाङमा देउवा-कोइराला समूहको भेला, को को छन् सहभागी ?

    नेपाली कांग्रेसको शेरबहादुर देउवा र शेखर कोइराला पक्षीय नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ ।

  4. देउवा समूहको भेलामा लुम्बिनीका पूर्वमुख्यमन्त्री र मन्त्री पनि सहभागी !

    नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षीय नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेलामा पूर्वमुख्मन्त्री तथा कांग्रेस प्रदेशसभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरी पनि सहभागी भएका छन् । नेता चौधरीसँगै शहरी विकास मन्त्री सरोज थापा (रोज राणा) पनि सहभागी छन् । कांग्रेस निकट स्रोतका अनुसार चौधरी, राणासहित दर्जन सांसद भेलामा सहभागी भएका छन् । लुम्बिनी प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् ।भेलामा कांग्रेस लुम्बिनी प्रदेशसभा प्रमुख सचेत जमुना ढकाल पनि सहभागी भएकी छन् । देउवा समूहले संगठन सुदृढीकरण,

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  5. लमहीमा देउवा पक्षको लुम्बिनी प्रदेश भेला जारी

    रूपन्देही । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षीय बृहत प्रदेश भेला लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लमहीमा सुरू भएको छ । भेला पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय तहमा समन्वय विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको जनाइएको छ । १४ औं महाधिवेशनका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता तथा उतिवेलाका सहमहामन्त्री किशोर सिंह राठोरको प्रमुख आतिथ्यतामा भेलाको […]

  6. दाङको लमहीमा देउवा पक्षले गर्यो लुम्बिनी प्रदेशस्तरीय भेला

    नेपाली कांग्रेसको इतर समूह (निवर्तमान सभापति शेरबहादुर देउवा समूह)ले दाङको लमहीमा भेला गरेको छ । यसअघि तयारी नपुगेको भन्दै रोकिएको लुम्बिनी प्रदेशस्तरीय भेला मंगलबार लमहीमा गरिएको हो । पार्टीमा बृहत् एकता कायम गर्ने, विशेष महाविधेशनका कारण छोडिएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने उद्देश्यसहित देउवा समूहले भेला आयोजना गरेको हो । देउवा समूहले यसअघि ६ प्रदेशमा भेला गरिसकेको छ । भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको प

    Lokaantar logoLokaantarPrivatestory7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.