एनसेलद्वारा थ्रीजी बन्द गर्ने कार्य तीव्र, ‘भोल्टे’ सेवाको फाइदा लिन आग्रह
१५ असार, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजनालाई निरन्तरता दिँदै विभिन्न १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । ‘भ्वाइस ओभर लङ टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत बनाउने उद्देश्य […]

