
डिगो ओटीटीको अन्तर्राष्ट्रिय फड्को, विश्वव्यापी स्ट्रिमिङ अधिकारबाट डिजिटल उपस्थितिमा सुदृढता
काठमाडौं- डिशहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिब अधिकार मार्फत नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउँदै विश्वसनीय तथा सक्षम डिजिटल स्ट्रिमिब प्लेटफर्मको रूपमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाएको

